८ पुस २०८२, मंगलबार | December 24, 2025

बुटवलमा रहेका डायलासिस गराउने सबै विरामीको निःशुल्क पीसीआर परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलासिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु भएको छ । डायलासिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलासिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख…