७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौं उपत्यकामा भाद्र १० सम्म निषेधाज्ञा घोषणा, के गर्न पाइने, के नपाइने !

काठमाडौँ । दिनदिनै उपत्यका कोरोना संक्रमित थपिँदै गएपछि बुधबार देखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले उपत्यकामा समुदायमा संक्रमणको जोखिम बढेको ठहर गर्दै भोलि (बुधबार) राति १२ बजेबाट…