२ चैत्र २०८२, सोमबार | March 16, 2026

प्रधानमन्त्री ओलीबाट प्रचण्डलाई एक्ल्याउने अभियान तिब्र, एकैदिन वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमसँग भेट, सहयोगको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेसँगै प्रधानमन्त्री ओलीले पूर्व एमाले नेताहरु फकाएर प्रचण्डलाई एक्ल्याउने प्रयासलाई तिब्र बनाएका छन् । तिहारको साँस्कृतिक पर्वमा ब्यस्त रहनेपर्ने बेलामा पनि प्रधानमन्त्री ओलीले आईतबार एकै दिन वरिष्ठ नेताह माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग भेट…