पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले राज्यमा नेतृत्वको लविङ नपुग्दा व्यवसायी मैत्री नीति नियमहरु आउन नसकेको बताएका छन् । पोखरामा भएको भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसायमैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताए । जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै…