३० माघ २०८१, बुधबार | February 12, 2025

देशैभर पछिल्लो २४ घण्टामा २,५७१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा देशैभर २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् । यस्तै कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।

साथै देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने १ लाख ५९ हजार ७ सय २४ जना कोरोना मुक्त भएका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : ३८ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको