बुटवल । लियो क्लब अफ बुटवल खस्यौलि युथको पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । लियो बर्ष २०१९/२०२० का अध्यक्ष राजिव जंग कुवरले बर्ष २०२०/२०२१ का अध्यक्ष होमनाथ सापकोटालाई पद हस्तान्तरण गरेका छन् । क्लवका अध्यक्ष कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषदका अध्यक्ष सरोज कंडेल, विशिष्ट अतिथि लायन्स क्लव अफ बुटवल…