काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । मनसुनी वायु र मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले बदली भएको हो । हाल देशका अधिकांश भू–भागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।…