२० मंसिर २०८२, शनिबार | December 7, 2025

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युबारे अनुसन्धान जारी : स्वास्थ्य मन्त्रालय

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको थप परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलालाई गत बिहीबार धुलिखेल अस्पताल पुर्याइएको थियो । तर, उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो । सुरुमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएपछि उनको धुलिखेल अस्पतालमै पीसीआर परीक्षण…