७ पुस २०८२, सोमबार | December 22, 2025

काँग्रेस नेता चन्द्र भण्डारीलाई पितृशोक

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पुर्व साँसद चन्द्र भण्डारीलाई पितृ शोक परेको छ । डा. भण्डारीका पिता ईश्वरी प्रसाद भण्डारीको ८७ बर्षको उमेरमा सोमवार राती १२ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा निधन भएको हो । स्वर्गीय भण्डारीको अन्तिम दाहसंस्कार गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्र रिडीमा गरिएको छ । हिन्दु…