बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको ९१ औ नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न गरेको छ । सत्य श्री साईबाबा सप्लायर्सको सहआयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा शनिबार रक्तदान भएको हो । कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेशका डा प्रसान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए…