३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्राज्ञिक क्षमता माथि पक्षपात गर्दिन : उपकुलपति अर्याल

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले प्राज्ञिक क्षमता माथि पक्षपात नगरी अघि बढ्ने बताएका छन् । प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालयद्वारा मंगलबार यहाँ आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयमा चुनौती र सम्भावना दुबै देखेको बताउँदै चुनौतीको सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा…