©2025 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिष्द बैठक जारी छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको हो। सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ।