बुटवल । रुपन्देहीमा बुधबार साँझ मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार कोटहिमाई गाँउपालिकाका ४२ वर्षिय पुरुषको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएकोमा बिहिबार उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मध्यान्ह १ बजे श्वासप्रश्वासको समस्या भएको भन्दै प्रादेशिक अस्पताल पुगेका उनको उपचारका क्रममा साँझ…