६ पुस २०८२, आइतबार | December 21, 2025

सीमा विवादबारे भारतीय जनतालाई मिडियाले गुमराहमा पारे : मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय मिडियाले नेपाल- भारत सीमाबारे गलत र भ्रामक समाचार सम्प्रेषण गरेर भारतीय जनतालाई नै गुमराहमा राखेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले भारतीय मिडियाले सीमासम्बन्धी विवादको आधार र पृष्ठभूमिका बारेमा भारतीय जनातालाई गुमराहमा राखेको बताउनुभएको छ । पोखरेललेले फेसबुकमा लेख्नुभएको…