२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

सोमबार साँझ केहिबेर खुलेको मग्लिन-नारायणगढ सडक राती १० बजेबाट पुनः अवरुद्ध

चितवन । सोमबार साँझ केहिबेर खुलेको मुग्लिन–नारायणगढ सडक अविरल वर्षासँगै झरेको पहिरोका कारण पुनः अवरुद्ध भएको छ । सुख्खा पहिरोका कारण आज दिउँसो साढे २ बजेदेखि अवरुद्ध भएको उक्त सडक साँझ साढे ५ बाट एकतर्फी सञ्चालनमा आएको भएपनि बेलुका करिब १० बजेदेखि निरन्तर ठुलो वर्षा भएसँगै पुनः पहिरो झर्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।…