४ पुस २०८२, शुक्रबार | December 19, 2025

खाजा खर्च कटाएर मास्क वितरण

भैरहवा । सिद्धार्थनगर नगरपालिकामा भएर पनि नगरको पिछडिएको वडा रुपमा रहेको वडा नम्बर ११ मा मास्क वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ मा ७ सय जनालाई मास्क वितरण गरिएको सञ्चारकर्मी शम्भु पन्तले जानकारी दिए । अस्थायी प्रहरी पोष्ट बर्दघाट पश्चिम नवलपरासीमा कार्यरत प्रहरी…