पाल्पा । शुक्रबार पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका वडा नम्वर–८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ । पाल्पामा कोरोना संक्रमणको उपचार गराईरहेकी ती महिलाको लुम्बिनी मेडिकल कलेजको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो । उनलाई भदौ ७…