३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रुपन्देहीमा थपिए ५३ नयाँ कोरोना संक्रमित, बुटवल उपमहानगरमा मात्र २५ जना

बुटवल । रुपन्देहीमा बिहिबार संक्रमण पुष्टि हुनेको संख्या ५३ जना पुगेको छ । पछिल्लो २४ घण्टाको बिवरण दिंदै स्वास्थ्य कार्यालय रुपन्देहीले २२ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । बिहिबार पुष्टि भएका संक्रमितहरुमा बुटवल उपमहानगरका २५ जना, तिलोत्तमा नगरपालिकाका १७ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना, देवदह नगरपालिकाका ५ जना तथा ओमसतिया र…