विराटनगर । विराटनगरमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान थप २५ जनामा पोजिटिभ देखिएको हो । पोजिटिभ देखिएकामध्ये १७ जना पुरुष हुन् । बाँकी भने महिला रहेका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमित ८ वर्षदेखि ६६…