२ भदौ २०८३, मंगलबार | August 18, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदकको पक्षमा बहस सकियो, सोमबारबाट सरकार पक्षको बहस सुरु हुने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका छुट्टा छुट्टैै रिट निवेदनको पक्षमा चलिरहेको बहस सकिएको छ। सबैभन्दा पछिल्ला रिट निवेदक तुलसी सिम्खडाको बहससँगै रिट निवेदक पक्षको बहस सकिएको हो। रिट निबेदकको पक्षमा बहस सकिएसँगै सोमबारबाट सरकारी निर्णयको पक्षमा बहस सुरु हुनेछ। भोलिबाट बहस गर्ने न्याधिवक्ता सहित सरकारी पक्षका अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको सिफारिसको पक्षमा…