१ भदौ २०८३, सोमबार | August 18, 2026

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमापातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । महाशाखाले आज दिउँसो प्रदेश न. १ तथा…