बर्दिया । बर्दियामा स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । सरकारको नीति अनुरुप बर्दिया जिल्लाका स्वास्थ्य क्षेत्रमा काम गर्ने करिब दुई हजार स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप बर्दिया लगाएत देशभर आजदेखि लगाउन सुरु गरिएको छ । बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले खोप लगाएर जिल्लामा…