१ भदौ २०८३, सोमबार | August 18, 2026

गणतन्त्र दिवसको दिन भारतको राजधानी तनाबग्रस्त : इन्डिया गेटमा गणतन्त्र दिवसको परेड, लालकिल्लामा किसानसँग मुठभेड

गणतन्त्र दिवसको दिन इन्डियागेट विजय चोकमा भारतीय एलिटहरुको उपस्थितिमा गणतन्त्र दिवसको भव्य परेड भैरहेकै समयमा परेडको केही किलोमिटर दिल्लीगेट नजिकै अर्धसैनिक बल र दिल्ली पुलिससँग भारतीय किसानले भिडन्त गरेका छन् । इन्डिया गेटआसपास भारतीय भव्यता देखाइरहेको बेला केही किलोमिटर टाढा प्रगतिमैदान, आइटीओ, दरियागन्ज, लालकिल्ला आसापास ट्याक्टर चढेका हजारौं किसानले सुरक्षाकर्मीसँग भिडन्त गरेका छन् । भारत…