१ चैत्र २०८२, आइतबार | March 15, 2026

अर्घाखाँचीको क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु

अर्घाखाँची । मालारानी गाउँपालिका–४ खनमा रहेको सार्वजनिक आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरूषको बुधबार मृत्यु भएको हो । दम रोग पीडित उनलाई मंगलबार एम्बुलेन्सबाट उपचारका लागि बुटवल पठाइएको थियो । उपचार गरी फर्किंदै गर्दा अर्घाखाँचीको ठाडा कोन्द्रेखोलामा उनको मृत्यु भएको…