चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको उप–कार्यकारी निर्देशकमा डा. कृष्णसागर शर्मा नियुक्त हुनुभएको छ । भरतपुर क्यन्सर अस्पतालले डा. शर्मालाई अस्पतालको उपनिर्देशकका रुपमा ४ वर्षका लागि नियुक्त गरेको हो । क्यान्सर बालरोग विशेषज्ञ डा. शर्मा हाल अस्पतालका अंकोलोजी विभाग प्रमुख हुनुहुन्छ । नियुक्ती पाएपछि डा. शर्माले अस्पतालमा सबैको पहुँच र सर्वसुलभ बनाउन, गरीब…