३१ श्रावण २०८३, आइतबार | August 16, 2026

फूल फूल्ने समयमा तुसारो परेपछि स्याउ उत्पादनमा कमी

दार्चुला । राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०/४० क्वीन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक/दुई क्वीन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् । स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई…