२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लायन्स क्लव अफ बुटवल मिलनको अध्यक्षमा खनाल निर्वाचित

बुटवल । लायन्स क्लव अफ बुटवल मिलनको अनलाईन प्रविधि मार्फत निर्वाचन सम्पन्न भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै क्लवले अनलाईन प्रविधिलाई प्रयोग गर्दै निर्वाचन गरेको हो । अनलाईन प्रविधि मार्फत भएको निर्वाचनमा बर्ष २०२०/०२१ का लागि अध्यक्षमा कमल खनाल निर्वाचित भएका छन् । उहा युवा व्यवसाय हुनुहुन्छ…