३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बुटवलमा नेबिसंघको सिट्ठी जुलुस, सरकारलाई सडकबाटै तह लगाउने चेतावनी

बुटवल । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आह्वान गरेको देशब्यापी बिरोध प्रदर्शनको पूर्व सन्ध्यामा बुटवलमा नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलको नेतृत्वमा निस्केको नेबिसंघको सिट्ठी जुलुस बुटवलको राजमार्ग चौराहाबाट सुरु भएर मिलनचोक पुगेर समापन गरिएको थियो । मंसिर २९ गतेको विरोधसभा सफल पारौं ,सरकारका गलत कामको…