२७ श्रावण २०८३, बुधबार | August 12, 2026

रुपन्देहीमा थपिए १०७ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र ५१ थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ४३ महिला र ६४ पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको छ । मंगलबार पनि रुपन्देहीमा सबै भन्दा बुटवल उपमहानगरमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा ५१ जना संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा २५ जना संक्रमित…