बुटवल । बुटवल हुँदै बग्ने तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वानुमान शाखाका अनुसार तिनाउ नदीमा ५ दशमलव २ मिटरसम्म सतर्कताको तह र ५दशमलव ६ मिटरसम्म खतराको तह मानिने गरेकोमा बिहीबार बिहान साढे ७ बजे तिनाउको जलसतह…