२४ श्रावण २०८३, आइतबार | August 10, 2026

चिनियाँ विदेशमन्त्री वाङ यीले गरे तिब्बत स्वायत्त प्रदेशको दुर्लभ भ्रमण

चिनियाँ विदेशमन्त्री वाङ यीले तिब्बत स्वायत्त प्रदेशको दुर्लभ भ्रमण गरेका छन् । चीन र भारतबीच लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)स्थित गलवान घाँटीमा उत्पन्न हिंसात्मक तनावको केहीसमयपछि स्टेट काउन्सिलर यीले शुक्रबार तिब्बत स्वायत्त प्रदेशको भ्रमण गरेका हुन् । तिब्बत डेलीका अनुसार विदेशमन्त्री वाङले समावर्ती क्षेत्रको समेत भ्रमण गरेका छन् । चिनियाँ विदेशमन्त्रीले लामो समयपछि आफ्नै देशको…