३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

निम्न वर्गिय परिवारलाई राहत उपलब्ध गराउ : हाटबजार व्यवसायी संघ

बुटवल । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै मुलुक यतिबेला लकडाउनमा छ । गत चैत १० गतेदेखि जारी लकडाउन बढ्दै जाँदा दैनिक मजदुरी गर्ने निम्न वर्गका मजदुरहरु समस्यामा परेका छन् । हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीले सोमबार एक विज्ञप्ति जारी गर्दै निम्न बर्गिय परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाले तत्काल…