२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

लकडाउन कमजोर बनाएका देशलाई डब्लुएचओको चेतावनी, ‘महामारीको दोस्रो लहरका लागि तयार होऊ’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको चेतावनी दिएको छ । डब्लूएचओले केही देशमा लकडाउन र सामाजिक दूरीलगायतमा गरिएको लापरवाहीका कारण कोरोना संक्रमण पुनः देखिन लागेको भन्दै दोस्रो लहरबाट वच्न देशहरुलाई चेतावनी दिएको हो । कोरोनामा केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दा दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको डब्लूएचओले जनाएको…