काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी गरेको छ । कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपतकालिन योजना अनुसार संक्रमितको संख्या २ हार नाघेपछि संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न लागिएको हो । संकटकाल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास…