२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

म्याग्दीको क्वारेन्टाइनमा बसेका युवा खोलामा बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा मंगलवार खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका छन् । क्वारेनटाइन नजीकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षीय राजेश थापालाई नदीले बगाएको हो । दिउँसो क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीलाई झुक्याएर नदीमा पौडी खेल्न पुगेका युवालाई…