इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले आफ्ना कर्मचारीलाई कोरोना पुष्टि भएको जानकारी गराएको छ । यद्यपी ७० वर्षीय प्रधानमन्त्री नेतन्याहू ति कर्मचारीको सम्पर्कमा थिए कि थिएनन भन्नेबारेमा केही बताइएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरुबारे जाँच गर्न निर्देशन दिइएको इजरायली अधिकारीहरुले बताएका छन् । यसअघि पनि…