बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपेश कुमार अग्रहरी चयन हुनुभएको छ । बिहिबार सम्पन्न कार्यक्रमबाट १५ जना नया कार्यसमितिको बनेका छ । प्रथम उपाध्यक्षमा बिनोद कुमार जैसवाल, द्धितिय उपाध्यक्षमा शिवम कसौधन, तृतिय…