६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रिय सभागृहमा कांग्रेस विशेष भेला, नेतृत्वमाथि दबाब बढ्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै आएको समूहले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला आह्वान गरेको छ । दिउँसो १ बजे सुरु हुने उक्त भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिमाथि दबाब वाढाउने बताइएको छ । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आजको भेलामा सहभागी हुनेछन् । कांग्रेस…