१९ बैशाख २०८१, बुधबार | May 2, 2024

नेपालगन्जमा जारी कर्फ्युको मुख्य ‘जड’ फेसबुक स्टाटसको कमेन्ट

नेपालगन्ज । नेपालगन्जमा सानो एउटा फेसबुक स्टाटसमा लेखिएको कमेन्टले कर्फ्यु लगाउनु पर्ने अवस्था सृजना भएको छ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै एकजना सामान्य नागरिकले लेखेको स्टाटसको कमेन्टले नेपालगन्ज पुनः एक पटक अशान्त बनेको छ । आज मध्यान्ह ११ः३० बजे देखि नेपालगन्जमा सल्केको दङ्गा यो समाचार लेख्दा सम्म छुटफुट चलिरहेको छ । स्थानीय प्रशासनले कर्फ्यु…