६ असार २०८३, शनिबार | June 20, 2026

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थी सम्मानित, छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘पाकिस्तान राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न विद्यालयका उत्कृष्ट तथा आवश्यकता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। नेपालका लागि…