१४ बैशाख २०८३, सोमबार | April 27, 2026

अविरल वर्षाले बर्दघाट डुबानमा, जनजीवन प्रभावित

नवलपरासी । मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । वर्षाका कारण बर्दघाटको वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन् । अहिले पानी केही घटको छ तर रातभरको वर्षाले बस्ती र खेत डुबानमा परेका छन् । ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी…