२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

नागरिक उन्मुक्ति पार्टी पुनः एकीकरण हुँदै, रेशम-रञ्जिता आज एउटै मञ्चमा

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी आज औपचारिक रूपमा एकीकरण हुँदैछन् । दुई पक्षबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंको सिनामंगलस्थित नाउपा नेपालको केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ । एकीकरणपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहनेछ भने पार्टीको झण्डा…