बुटवल । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले आयोजना गर्दै आएको ‘अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ राउन्ड बुटवलमा हुने भएको छ । क्वालिफायर शनिबार, असोज १७ गते अर्थात् अक्टोबर ३ मा तिलोत्तमा-५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा आयोजना हुनेछ । सहभागी राइडरका…