विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा इसराइलले आक्रमण गरेपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा जवाफी हमला गरेको छ। यस आक्रमणबाट कतारलाई उल्लेख्य क्षति पुगेको बताइएको छ। कतारको सरकारी पेट्रोलियम कम्पनीले जारी गरेको वक्तव्यअनुसार बुधबार भएको मिसाइल आक्रमणका कारण मुख्य ग्यास प्लान्टमा आगलागी भएको थियो, जसबाट ठूलो क्षति पुगेको छ। घटनापछि…