काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २ जनाको मृत्यु भएको छ । सो दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र उपचारका क्रममा थप २ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति बेनिघाट रोराङ गाउँपालिका–५…