काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ११ः२० बजे बा ५ च ३०३८ नम्बरको निजी कारमा अचानक आगलागी भएको थियो। आगो निभाएपछि चालक सिटमा रहेका एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका…