२२ चैत्र २०८२, आइतबार | April 5, 2026

बुटवलमा निकालियो भिमसेन रथारोहण यात्रा (फोटो फिचर)

बुटवल । बुटवलमा नेवार समदायको ईष्ट देवता मनिने भिमसेनको रथयात्रा गरिएको छ । बुटवलमा लामो समयदेखि बस्दै आएका नेवार समुदायहरुले बुधबार आफ्नो ईष्ट देवता भिमसेन रथारोहण गरेका हुन् । 'भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव' को मुल नारासहित भिमसेन नेवाः समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन रथारोहण गरि बजार परिक्रमा गराएका छन् ।…