२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

मेवा किन्न भीड : बागवानीबाटै बिक्यो ५० क्विन्टल

भद्रपुर। मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीड लाग्ने गरेको छ । एफेक्स बागवानी तथा बीउबिजन उद्योगका सञ्चालक शेखर गुरागार्इंले बन्दाबन्दीको अवस्थामा ५० क्विन्टल मेवा बोटबाटै बिक्री भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन् ।…