७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

प्रदेश १ मा ४० हजार बढीको पीसीआर परीक्षण हुने

विराटनगर । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले ४० हजार पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । समितिले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली…