१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रचण्ड-नेपाल नेकपा र काँग्रेसद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिस्कार

विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रमलाई नेकपाको प्रचण्ड नेपाल पक्षसहितका प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा जारी वार्षिकोत्सव कार्यक्रमलाई प्रचण्ड नेपाल नेकपा र नेपाली काँग्रेससहितका दलहरुले बहिस्कार गरेका हुन् । सरकारले संसद छल्दै हिँडेका कारण कार्यक्रममा उपस्थिति हुन आवश्यक नदेखेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले जनाएका…